चाँडैनै मान्छेहरुले भर्चुअल रियालिटीको माध्यमले अन्तरिक्षमा हिडेको अनुभव गर्न पाउने भएका छन् । हामी मध्यमा धेरै अन्तरिक्ष यात्रा कहिले पनि गर्न असक्षम छौँ र हिडँन त टाढैको कुरा हो ।
अर्बपतिहरुले पनि अन्तरिक्ष सम्म जाँदा स्पेसक्राफ्टबाट बाहिर हेर्न मात्रै पाउने गर्दछन् । तर अब स्पेस एक्सपलोरर: द आईएसएस एक्सपेरियन्सको एपिसोड ३ र ४ ले अन्तरिक्षमा तैरिदा कस्तो अनुभव हुन्छ...