२९ माघ, काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा सवारी मर्मत केन्द्र एकै स्थानबाट हुने भएको छ । शहरको सौन्दर्यमा सुधार गर्न भन्दै उपमहानगरले हेटौंडा–११ स्थित राप्ती नदी उकासमा करिब ३१ बिगाहा क्षेत्रफलमा अटोभिलेज बनाउन लागेको हो । अटोभिलेजको उपमहानगरकी मेयर मीनाकुमारी लामाले आइतबार शिलान्यास गरेकी छिन् । उनले एकीकृत अटोभिलेजका नाममा सञ्चालन हुने स्थानमा […]