मतगणना सुस्तः २ दिन सम्म २४ वडामा मात्रै सम्पन्न

घोराही उपमहानगरपालिकाका १९ वटा वडा मध्य दुई दिनको अवधिमा एउटा वडामा मात्रै गणना सकिएको छ। आईतबार बेलुका सम्म यो उपमहानगरको १९ नम्बर वडामा मात्रै मतगणना सकियो। यो वडामा कांग्रेसका ज्ञानबहादुर रायमाझी निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

सूर्यविनायक नगरपालिकामा २ दिन विद्यालय बन्द

३१ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन सबै विद्यालयहरु बन्द गरेको छ । आँखा पाक्ने रोगले विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ । हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ । यसअघि काठमाडौंको गोकर्णेश्वर […]

गुल्मीबाट सातामा २ दिन काठमाडौं उडान हुने

गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान गर्ने अनुमति दिएको हो।रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो। रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको हवाई भाडा प्रतिव्यक्ति ६ हजार रूपैयाँ लाग्नेछ।काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उड्ने तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिल

नारायणगढ–मुग्लिन सडकखण्डमा २ दिन सवारी नरोकिने

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डमा शनिवार र आईतवार २ दिन सवारी नरोकिने भएको छ। पुल निर्माणका लागि भित्तो काट्न भन्दै पुष ५ गतेदेखि दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको थियो। तर २ दिन भने माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो। सङ्क्रान्तिमा देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।आइतबार जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका […]

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ । २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ । विजयादशमीको अवसरमा कतारमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । कतारमा रहेको विभिन्न संघ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।

२ दिन बिदाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । हप्तामा २ दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता रामबहादुर शाहीले हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट दर्ता गराउनुभएको हो । सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा हप्तामा २ दिन बिदा दिने गैर संवैधानिक गतिबिधिमा मन्त्री परिषदले विचार विमर्शनै नगरि गरेको […]

२ दिन विदा : जनतालाई गाह्रो कि सुविधा ?

संसारमा शनिबार र आइतबार २ दिन विदा हुने धेरै देशहरू छन् । नेपालमा हप्ताको १ दिन शनिबार विदा दिने चलन राणा प्रधानमन्त्री भीम शमशेरका पालादेखि चलेको हो । यतिखेर फेरि हप्तामा २ दिन विदा दिने निर्णय सरकारले गरेको छ तर यो निर्णय आलोचनाका घेरामा चाहिँ परिसकेको छ । अझ खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा चाहिँ […]

हप्ताको २ दिन बिदाको व्यवस्थापनबारे

विश्वको अधिकांश विकसित र विकासोन्मुख देशहरूमा हप्ताको २ दिन बिदा छ । त्यहाँ यसको प्रयोग जीवनको अङ्ग नै बनिसकेको छ । हाम्रो देशमा पनि बेला बखत हप्ताको २ दिन बिदाको कुरा उठ्ने गरेको, समिति बनाइएको र समितिले रिपोर्ट दिने गरेको पनि छ । त्यस रिपोर्टको आधारमा पहिले १ पटक कार्यान्वयनमा पनि आयो तर छोटो समयमा नै बन्द भयो  । यस पटक पुनः नेपाल सरकारको हप्ताको २ दिन बिदा र हप्ताको ४० घण्टा काम गर्नुपर्ने निर्णय उपर पक्ष र विपक्षमा थरी–थरीका प्रतिक्रिया र आशङ्काहरू आइरहेका छन् । कुनै पनि परिव

२ दिन बिदा कायम भएपछि कार्यालय समय बढ्यो

सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय भने बढेको हो ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना

भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू

एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो […]