सूर्यविनायक नगरपालिकामा २ दिन विद्यालय बन्द

३१ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन सबै विद्यालयहरु बन्द गरेको छ । आँखा पाक्ने रोगले विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ । हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ । यसअघि काठमाडौंको गोकर्णेश्वर […]