प्रेस युनियनको चुनाव : अध्यक्षमा शिव लम्साल अघि

 काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको मतगणना सुरु भएको छ । हेटौँडामा शनिबार सम्पन्न निर्वाचनको मत गणना सुरु भएको हो । अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन पक्षबाट उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएका छन् । संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् । संस्थापन इतर […]

सम्बन्धित सामग्री

नेतालाई चुनाव जिताउन मात्र गठबन्धन होइन : मन्त्री कार्की

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई चुनाव जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाले आज मङ्गलवार बनेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई चुनावमा जिताउन मात्रै नभइ देशलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो ।  ‘गठबन्धन देशको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भइ  देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ&rsq...

सङ्घ र प्रदेशकाे चुनाव मङ्सिर ४ गते नै हुन्छ : प्रवक्ता महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव हुने बताउनुभएको छ ।  आज शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले आउँदाे मङ्सिर ४ गते नै सङ्घ र प्रदेश सभाकाे चुनाव हुने पक्कापक्की भएको बताउनुभएको हो । उहाँले सरकारले केही दिनमै आउँदाे चुनावकाे मिति घोषणा गर्ने पनि जानकारी दिनुभयाे ।  उहाँले भन्नुभयो, ‘मङ्सिर ४ गते चुनाव हुँदैछ । पक्कापक्की छ । केही दि...

प्रेस युनियनको चुनाव : कुन उम्मेदवारलाई कति शुल्क ?

नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटन सत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटन सत्रमा सहभागी छन् । प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहासचिव २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समि

प्रेस युनियन चुनाव : अनिता संस्थापन पक्षको आधिकारिक उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा विन्दु उम्मेदवार बनाउने भएको छ। युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्सालको कार्यदलले आज अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो।पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि अनितालाई अध्यक्षमा अघि बढ्न कार्यदलले सुझाएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले पनि अनितालाई बधाई दिएका छन्। नेपाल पत्रक

प्रेस युनियन चुनाव, पदाधिकारीमा क–कसको दाबी?

काठमाडौं :  सत्तारूढ दल नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको महाधिवेशनमा आधा दर्जन बढीले अध्यक्षको उम्मेदवारका दाबी गरेका छन्।अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दीपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत छन्।वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, ऋषिकान्त पौडेल, कल्पना शर्मा, जनार्दन घिमिरेलगायतले दाबी

चुनावमा गठबन्धनको सभावनालाई नकार्न सकिँदैनः डा. महत

नेपालगञ्ज – कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन्। प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा धेरै सिट जित्छ कि नगर्दा धेरै जित्छ त्यो आकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने बताए। उनले गठबन्धन गर्ने अन्य दलको प्रस्तावलाई पनि […]

कांग्रेसको नेतृत्वमा चुनाव गर्नुपर्छ : डा.कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाई निर्वाचनमा जानुपर्ने बताएका छन् ।प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारको विकल्प आवश्यक भएकोले कांग्रेसको नेतृत्वमा सरकार अनि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।उनले भने, “राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा नेपाली कांग्रेसको नेतृत्व सबैले स्वीकार्छन् । यो सरकारको […]

कांग्रेस सरकारमा गए धर्मकाे विषयमा जनमत सङ्ग्रह गराउँछ : शशाङ्क काेइराला

दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिस्थितिमा आउँदाे वैशाखमा चुनाव हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वैशाखमा चुनाव हुनै नसक्ने दाबी गर्नुभयो । अब वैशाखमा चुनाव हुन नसक्ने हुँदा पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने कोइरालाको भनाइ छ । पार्टीलाई एकताबद्धसँगै आउँदाे चुनावमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाँडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको नेता काेइरालाले बताउनुभयो । ...