नेपालगञ्ज – कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन्। प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा धेरै सिट जित्छ कि नगर्दा धेरै जित्छ त्यो आकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने बताए। उनले गठबन्धन गर्ने अन्य दलको प्रस्तावलाई पनि […]