रोपाइँ सकिएको खेत बाढीले बनाइदियो बगर

तनहुँ : अविरल वर्षाले गर्दा आएको बाढीपहिरोले खेतीयोग्य जमिन बगर बनेको छ। वर्षाले गर्दा साना–ठूला नदी तथा खोलाहरुमा आएको बाढीपहिरोले धान रोपिसकेको खेत नै बगर बनाइदिएको होर  कोभिड–१९ को महामारीबाट बल्लतल्ल तङ्ग्रिन लागेको बेलामा धान रोपिसकेको खेतमा बाढी पसेर बगर बनेपछि किसानहरु मारमा परेका छन्। कोभ...

सम्बन्धित सामग्री

मध्य साउनमा पनि इलाममा हुन सकेन रोपाइँ

इलाम । पानीको समस्याका कारण मध्य साउन सम्म पनि किसानले रोपाइँ गर्न सकेका छैनन् । पानी पर्न छाडेपछि इलामका धेरैजसो ठाउँमा आलिकाटेका खेत बाँझै छन् । खोलाको पानी नपुग्ने र धेरै दिन यता आकाशबाट पानी नपरेको कारण खेत रोप्न समस्या भएको हो । पानी अभावका कारण रोपाइँ हुन नसकेपछि धानको बीउ बुडिने अवस्था रहेको किसान […] The post मध्य साउनमा पनि इलाममा हुन सकेन रोपाइँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

फेसबुकमा रोपाइँ गर्नेलाई फेसबुकमै चामल

ए बुढा...कता जानुभयो खै, सुन्नुहोस् त..। एकछिन यहाँ आउनुस् न !हैन किन कराउँछे ? एकछिन खेततिर जाउँ भनेर निस्कन लागेको, फेरि बोलाइ । किन के भयो ?किन जानुपर्यो खेतमा ? तपाईँ र म मात्रैले रोपाइँ गरेर सकिने हैन । काम गर्ने खेताला पाइँदैन । शहरमा भएका छोरा बुहारी खेत रोप्न भनेर आउँदैनन् । त्यहाँमाथि अहिले त खेततिरभन्दा मोबाइलतिर पो धेरै रोपाइँ हुने रैछ ।हैन के भन्छे यो, मोबाइलमा कसरी हुन्छ रोपाइँ ?यहाँ आउनु न हेर्न, कसरी हुन्छ भन्ने त थाहा भैहाल्छ नि ।खै त्यो मेरो चश्मा ले त । यो अस्ति छोराले पठाइदिएको नयाँ मोबाइ...

यस्तो देखियो जुम्लाको रोपाइँ

जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ ।...

मधेसमा परेन पानी, भएन रोपाइँ

अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानी परेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको जनाइएको छ ।समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिए । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्

पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

बाँकेमा लामो समयसम्म खडेरी परेपछि हालसम्म ६० प्रतिशत खेत बाँझै छन् । साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाई अभावमा रोपाइँ हुन नसकेको हो ।कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पर्याप्त पानी चाहिने बेलामै वर्षात नभएपछि हालसम्म जिल्लामा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । “पानी […]

न पर्याप्त वर्षा, न फुटे पानीका मूल, पर्वतका आधा खेत बाँझै

पर्वत : पर्याप्त वर्षा नहुँदा असारको अन्त्यसम्म आइपुग्दा पनि जिल्लामा आधा खेतमा पनि रोपाइँ हुन सकेको छैन। बर्खा याममा मात्रै फुट्ने गरेका खेत र बारीका कान्लाका पानीका मूल अझै पनि नफुटेका कारण रोपाइँ गर्न नसकेको कृषक बताउँछन्। केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेका थियो। तर पछिल्ला वर्षहरूमा वर्षाको अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका सरोज

लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ सम्पन्न

लमजुङ : असार महिना सकिँदा लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ भएको छ। यस वर्ष पर्याप्त पानी परेका कारण आठवटै स्थानीय तहमा छिटो रोपाइँ भएको हो।कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले समयमै पानी परेकाले मुल फुटेको खेत, भलपानी छोप्नुपर्ने खेत र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ सकिसकेको बताए। मकै ढिलो पाक्ने खेतहरुमा भने रोपाइँ बाँकी रहेको छ। केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल  खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धान खेती हुँदै आएको छ। यस्