पाँच महिनामा भारतबाट आएको एक करोड १० लाखभन्दा बढीको पानको पात नेपालीले खाए

काठमाडौं। नेपालले पछिल्लो पाँच महिनामा भारतबाट १ करोड १० लाख ५३ हजार रुपैयाँको पानको पात आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्यमा ५१ हाजर ६४५ केजी पानको पात नेपालले आयात गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा नेपालले भारतबाट १ करोड ३४ लाख २ हजार रुपैयाँको पानको पात आयात गरेको थियो।

सम्बन्धित सामग्री

३७ वर्षपछि ‘पानको पात’ जोडी प्रेमराजा र बमबहादुरको सहकार्य

काठमाडौं । झण्डै चार दशकअघिको चर्चित गीत ‘पानको पात’ श्रोतामाझ कालजयी छ । प्रेमराजा महत र बमबहादुर कार्कीलगायतले यो गीतमा स्वर दिएका थिए । त्यतिबेला यी दुईले अन्य चर्चित गीतमा पनि सहकार्य गरे । अहिले आएर ‘पानको पात’को जोडीबीच पुनः सहकार्य भएको छ । मंगलबार म्युजिक नेपालको स्टुडियोमा ३७ वर्षअघिको एक हिट गीतको पुनः रेकर्डिङमा […]

जन्मदिनकाे शुभकामना यार ! (कविता)

त्यो बेला केतुकेको पातमा फलानाे प्लस फलानाे भनेर लेखेर पानको पात बनाएर छोडेको त्यो केटी कि अहिलेकी भाउजू ? अब त उमेर ढल्किगो, 'अब त यही बुढी राम्रो लाग्छ' तैँले पक्का भन्छस् । तँलाई अब त  तँ प्लस भाउजू लेखेर पानको पात बनाएको राम्रो लाग्न थालेछ । तँलाई आफूसँगै भएको राम्रो लाग्न थालेको दिनको शुभकामना !

२०४६ सालकाे गोलीको पीडा र पानको पात

जनता मूर्ख छन् भने बुद्धिमान् नेता कुन आकाशबाट झर्दा हुन्, म बुझ्दिनँ । बुद्धिमान जनताका माझबाट कहिलेकाहीँ उपियाँ दाउले चोट्टा नेतामाथि उक्लन सक्ने कुरा म मान्छु ।

गोलीको पीडा र पानको पात

म ठान्छु, पानपाते मानसिकता पञ्च संस्कारकै डकार हो । मात्रा भेद जरुर होला, तर म देख्छु, पञ्चदेखि अपञ्चसम्म यो व्याप्त छ । प्रजातान्त्रिक संस्कारको सबभन्दा ठूलो शत्रु यही हो– यही ‘पानको पात... ।’

नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका […] The post नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए

काठमाडौं – नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका […]

एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पान आयात

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ ।  २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४

आठ महिनामा एक करोड ६८ लाखको पानको पात आयात

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विभिन्न देशबाट नेपालमा एक करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको पानको पान भित्रिएको छ। २०७७ साउन १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्य बराबरको पानको पात नेपाल भित्रिएको हो। आठ महिनाको अवधिमा ९५ हजार ४५ केजी पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।