काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका […]
The post नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.