त्यो बेला केतुकेको पातमा फलानाे प्लस फलानाे भनेर लेखेर पानको पात बनाएर छोडेको त्यो केटी कि अहिलेकी भाउजू ? अब त उमेर ढल्किगो, 'अब त यही बुढी राम्रो लाग्छ' तैँले पक्का भन्छस् । तँलाई अब त तँ प्लस भाउजू लेखेर पानको पात बनाएको राम्रो लाग्न थालेछ ।
तँलाई आफूसँगै भएको राम्रो लाग्न थालेको दिनको शुभकामना !