बिर्तामोड- झापामा यो वर्षको दशैंमा ६९ लाख ६० हजार रूपैयाँका खसीबोका बिक्री भएका छन् । झापाको बिर्तामोड –२ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैंमा ६९ लाख ६० हजार रूपैयाँ मूल्यको खसीबोका बिक्री गरेको हो । सहकारी संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलामका कृषकबाट यसवर्षको दशैंमा ती खसीबोका […]