लमजुङ– लमजुङमा दसैँका बेला मात्रै तीन हजार खसीबोका बिक्री भएका छन् । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लेकाली क्षेत्रमा रहेका गोठ, जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्मबाट सो सङ्ख्यामा खसीबोका बिक्री भएका हुन् । कार्यालयका अनुसार जिल्लाको उच्च लेकमा रहेका गोठबाट मात्रै एक हजार पाँच सयको हाराहारीमा खसीबोका बिक्री […]