दसैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री

दमौली– हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई […]

सम्बन्धित सामग्री

दसैंमा उपत्यकामा ५४ करोडका खसीबोका बिक्री

यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ । यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा […]