दसैँका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

२३ असोज, दमौली । दसैँका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् । दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ […]