बालबालिकाका लागि कस्तो विद्यालय सही हुन्छ ?

‘बडा हुआ तो क्या हुआ पेड खजुर पक्षी को छायाँ नहीं फल लगे अति दूर !’ सन्त कविरदासको यो दोहाले भन्छ- ‘खजुरको रूख जति नै बढे पनि के भयो र ? जब पक्षीको लागि त्यसले छायाँ दिन सक्दैन, फल लागेर पनि टिपी खान सकिंदैन ।’ हामीले जे-जति उपलब्धि हासिल गर्छौं, चराचर जगतका लागि त्यो के–कति […]

सम्बन्धित सामग्री

बालबालिकाका लागि उपयुक्त विद्यालय कसरी छनोट गर्ने?

काठमाडौँ – स्मार्ट प्यारेन्टिङ नेपालले बालबालिकाका लागि सही र उपयुक्त विद्यालय कसरी छनोट गर्ने भन्ने विषयमा गत शनिबार भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बाल विकास विशेषज्ञ सानु अमात्यले स्रोतव्यक्तिका रूपमा आफ्नो अनुभव र विचार प्रस्तुत गरेकी थिइन्। उनले अभिभावकले आफ्ना बालबालिकाका निम्ति विद्यालय छनोट गर्दा तीन वटा ‘व’ अर्थात् व्यवहार, वातावरण र व्यवस्थापनलाई […]

बजेट भाषणमा समेटिन्छ विद्यालय निर्माणका योजना तर हुँदैन कार्यान्वयन

काठमाडौं : सरकारले आव ०७८/७९ को बजेट भाषणमा १३ हिमाली जिल्लामा मावि तहका लागि आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गर्‍याे।‘जोखिममा परेको अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका बालबालिकाका लागि ताप्लेजुङ, रसुवा, मुस्ताङ, मुगु, दार्चुलालगायत १३ हिमाली जिल्लामा माध्यमिक तहका आवासीय विद्यालय सञ्चालन गरिनेछ,’ तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा भनेका थिए।यी आवासीय विद्यालय सञ्चालनलगायतका लागि त्यस वेला उनले १ खर्ब ८० अर्ब ४ करोड

युद्धकालको जनवादी विद्यालय, अहिले अनाथ बालबालिकाका लागि सहारा

रुकुम (पूर्व) : जनयुद्धका क्रममा भूमिगत भएका नेता कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपांग परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले तत्कालीन नेकपा माओवादी शिक्षा विभाग अन्तर्गत स्कुल खोलिएका थिए, तिनैमध्येको एक हो, रुकुमपूर्वको क्याङ्सीमा रहेको शहीद वासु स्मृति जनवादी विद्यालय।२०६२ सालमा रुकुमको मोराबाङ गाविसको क्याङ्सीमा माओवादीका स्थायी समितिका तत्कालीन पोलिटब्यूरो सदस्य सुरेश आले (वासु) को नामबाट स्थापना गरिएको विद्यालयमा राज्यद्वारा अभिभावक मारिएका २० जना टुहुरा बालबालिका सहित १११ आ

डाउन सिन्ड्रोम र अटिजम भएका बालबालिकाका लागि राउण्ड टेबलले स्कुल बनाउने

काठमाडौं : डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ। ‘स्कुल फर स्पेसल’ नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्न लागिएको हो। परियोजनाअन्तर्गत डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग गर्ने संस्थाका लालचन्द्र गौतमले जानकारी दिए। डाउन सिन्ड्रोम तथा अटिजम प्रति ज

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गरिने

९ जेठ, काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाउँ दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ । यस्तै डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र […]

डिशहोमको आर्थिक व्यवस्थापनमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान

कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन् । ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिशहोम परिवारले आर्थिकरुपमा व्यवस्थापन गर्नेछ । राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको हो । सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका …

कोरोनाले अभिभावक गुमाएका बालबालिकाका लागि भरोसा छात्रवृत्ति घोषणा

१२ पुस, काठमाडौं। कोभिड-१९ महामारीमा अभिभावक गुमाएपछि आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकालाई नि:शुल्क शिक्षा दिन एक छात्रवृत्ति अभियान घोषणा गरिएको छ । राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरुको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र व्यवसायी सुदीप आचार्यले संयुक्त […]

शुल्क उठाउन विद्यालय खुला गरिएको हैनः प्यासन अध्यक्ष

काठमाडौं। प्याब्सनका अध्यक्ष हरि श्रेष्ठले शुल्क उठाउन निजी विद्यालय बन्द नगरिएको भन्ने आरोप निराधार भएको बताएका छन्। पहिलेभन्दा बालबालिकाका लागि खतरनाक भनिएको कोरोनाको दोस्रो लहर चलिरहँदा विद्यालय बन्द नगरेकोमा आलोचना भइरहेको छ। सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिएको दाबी गर्दै उनले सरकारले बन्द गर्न आग्रह गरेमा बन्द गर्न तयार रहेको बताए।