१२ पुस, काठमाडौं। कोभिड-१९ महामारीमा अभिभावक गुमाएपछि आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकालाई नि:शुल्क शिक्षा दिन एक छात्रवृत्ति अभियान घोषणा गरिएको छ । राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरुको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र व्यवसायी सुदीप आचार्यले संयुक्त […]