कञ्चनपुरमा एमालेले पाँच पालिका प्रमुख टुंग्यायो,भीमदत्तमा को बन्ला उमेदवार ?

काठमाडौं । नेकपा (एमाले) ले कञ्चनपुरका नौ  पालिकामध्ये पाँच वटा पालिका प्रमुखको उम्मेदार टुङ्ग्याएको छ । एमाले नेताहरुका अनुसार बेदकोट नगरपालिकामाल सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा,कृष्णपुरमा लोकेन्द्र पन्त र लालझाडी गाँउपालिकामा निर्मल रानालाई उम्मेदवार बनाउने निश्चित भएको छ । भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका...

सम्बन्धित सामग्री

गण्डकीमा कांग्रेसले गुमायो ६ पालिका, गोरखा र नवलपुरमा सबैभन्दा खराब

पोखरा । तनहुँको व्यास नगरपालिकामा अहिले मत गणना चलिरहेको छ । कांग्रेसका वैकुण्ठ न्यौपाने एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशी भन्दा अगाडि छन् । अघिल्लोपटक गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको कांग्रेस अहिले गठबन्धन हुँदा पनि पहिलो पार्टी बन्नेतर्फ उन्मुख छ । तर, उसले आफ्ना अघिल्लोपटक...

मतपरिणाम आउने क्रम जारी : कुन गाउँपालिका प्रमुखमा को विजयी ?

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत मुलुकभरका विभिन्न स्थानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १० ओटा गाउँ पालिकाको अन्तिम परिणाम आइसकेको छ । जसमध्ये नेकपा (एमाले) को तर्फबाट पाँच जना उमेदवार पालिका प्रमुख पदमा विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट तीन जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । त्यसैगरी नेकपा(एकीकृत समाजवादी) को तर्फबाट दुई जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा नारासिंह रोकाय विजयी भएका छन् ।  यसअघि नै नेकपा (एकिकृत समाजवादी) का दुई र नेकपा(एमाले) को एक जना उमेदवार गाउँपालिकामा निर्बिरोध विजयी भइसकेका छन्।  अहिलेसम्मको अन्तिम परिणाम आएका पालिकाहरु :  नेकपा(एकीकृत समाजवादी ) : १. काइके गाउँपालिका (डोल्पा) अंगद कुमार राना २. छार्का ताईसोइ गाउँपालिका (डोल्पा) सेनाङ गुरुङ    नेकपा(एमाले) : १. शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) धावा सन्दुक गुरुङ २. लो घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ) लोप्साङ छोम्पेल विष्ट ३. चामे गाउँपालिका (मनाङ) लोकेन्द्रबहादुर घले  ४. मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) कान्छा घले ५. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) रिङजीन नामगेल गुरुङ    नेपाली काँग्रेस : १. घरपझोङ गाउँपालिका (मुस्ताङ) मोहनसिंह लालचन २.नार्पाभूमि गाउँपालिका (मनाङ) कोन्जो तेन्जिङ लामा  ३.नासों गाउँपालिका (मनाङ) धनबहादुर गुरुङ   नेकपा (माओवादी केन्द्र) : १.जगदुल्ला गाउँपालिका( डोल्पा ) नारासिंह रोकाय

दलहरु चुनावी रस्साकस्सीमा

स्याङ्जा ।  स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा भित्रभित्रै दलहरु तयारीमा जुटेका छन् । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेमा उम्मेदवार बन्न धेरै नेता आकांक्षी देखिएपछि छनोटमा सकस हुने भएको छ । यसका लागि नेपाली कांग्रेसले वडातहका उमेदवार र पालिका प्रमुख उपप्रमुखका लागि उम्मेदवार माग्ने प्रक्रिया अगाडि बढाएको नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले […]

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन कमजोर

जनकपुरधाम । मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको गठबन्धन सत्तारूढ भन्दा कमजोर देखिएको छ । छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका लोसपा र एमालेले माघ ६ गते गठबन्धन गरेका थिए । गठबन्धन गरेपनि सत्तारूढ दलका उमेदवार बलियो देखिएका छन् । मधेशमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा २६८ पालिका प्रमुख/उपप्रमुख र १०४ प्रदेशसभा सदस्य...

एमाले काभ्रेको निर्देशन– राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू

काठमाडौं । नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई भोट हाल्न निर्देशन दिएको छ । जिल्ला अध्यक्ष अशोककुमार ब्याञ्जुले एक विज्ञप्ति जारी गरेर पार्टीको उमेदवार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई निर्देशन दिएको हुन् । “नेकपा एमालेको आधिकारिक उमेदवार रामबहादुर थापा...