दलहरु चुनावी रस्साकस्सीमा

 स्याङ्जा ।  स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा भित्रभित्रै दलहरु तयारीमा जुटेका छन् । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेमा उम्मेदवार बन्न धेरै नेता आकांक्षी देखिएपछि छनोटमा सकस हुने भएको छ । यसका लागि नेपाली कांग्रेसले वडातहका उमेदवार र पालिका प्रमुख उपप्रमुखका लागि उम्मेदवार माग्ने प्रक्रिया अगाडि बढाएको नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले […]

सम्बन्धित सामग्री

धादिङमा कांग्रेस विपी सहितका साना दलहरु चुनावी मैदानमा

आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनामा पटक पटक सत्ता सञ्चालन गरेका दलहरु र वर्तमान सरकार सञ्चालन गरिरहेका गठवन्धनक दलसंग नेपाली कांग्रेस विपी सहितका साना दल चुनावी मैदानमा उत्रेकाछन् । धादिङमा एमाले र राप्रपाको एक गठवन्धन, र सत्ताधारी (का्रगे्रस, माआवादी केन्द्र, एकीकृत समाजवादी र राजमो) को अर्को गठवन्धन रहेको […]

तेह्रथुममा चुनावी माहोल बढ्यो

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारलाई तेह्रथुमका राजनीतिक दलले तिव्रता दिएका छन् । दलहरु आ–आफ्नो चुनावी नारा लिएर जनतासमक्ष पुग्न थालेका छन् । सत्ता गठबन्धन दल र एमालेले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका हुन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरु आफ्ना समर्थक र […]

चुनावी घोषणापत्र तयारीमा व्यस्त छन् ठूला दलहरु

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरु चुनावी घोषणा पत्र तयारीमा व्यवस्त भएका छन् ।

चुनाव नजिकिएसँगै मतदातालाई आकर्षित गर्ने खालका घोषणापत्र बनाउँदै दलहरु

काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । दलहरु चुनावी नारा बनाउनेदेखि घोषणा पत्र तयारी गर्नेसम्मको काममा व्यस्त छन्  । गएको चुनावमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेको छ । हरेक चुनावमा सबैजसो दलको मुख्य कार्यसूची बन्ने गरेको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सम्मानको सवाल यसपटक पनि प्राथमिकतामा पर्ने देखिएको छ । सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले केन्द्रीय तहमा घोषण पत्र बनाउने जिम्मा महाम...

सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमति

सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्र्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति […]

कर्णालीमा जनाधार खोज्दै प्रमुख राजनीतिक दलहरु

आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन तोकिएसँगै कर्णालीका गाउँ–गाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु आ–आफ्ना ‘एजेण्डा’ अघि सारेर गाउँ केन्द्रित भइसकेका छन् । पार्टीले नेता, कार्यकर्ताहरुलाई संगठन निर्माण, टोल कमिटी गठनदेखि पार्टी प्रवेश गराउने कार्यक्रमलाई तीव्र पारिरहेका छन् ।प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस आगामी चुनावमा पहिलो शक्तिका रुपमा कसरी स्थापित हुने भन्ने रणनीति बुनिरहेका छन् । सोही अनुसार गाउँगाउँमा प्रशिक्षण

स्थानीय तह निर्वाचन: गाउँ पसे दलहरु

सिंगो लुम्बिनी प्रदेशमा चुनावी तयारी दलहरुले भरपूर थालिसकेका छन्। एमसीसी प्रकरणले मौन रहेका दलहरु एमसीसी प्रकरणको टुंगो लागेसंगै चुनाव केन्द्रित राणनीतिमा सकृय बनेका छन्।...

स्थानीय चुनावः दलहरु आन्तरिक छलफलमा जुटे

आसन्न स्थानीय तहको निर्वाचन घोषणासँगै राजनीतिक दल र मतदाताले चुनावी बहस सुरु गरेका छन्। आगामि वैशाख ३० गते एकै चरणमा स्थानीय तहमा निर्वाचन गर्ने सरकारी निर्णयसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। सर्वसाधारणले पनि चुनावी माहोलबारे चर्चा गर्न थालेका छन्।...

दलहरु चुनावी तयारीमा

काठमाडौं । सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै प्रमुख राजनीतिक दलहरु त्यसको तयारीमा केन्द्रित हुन थालेका छन् । संविधान र स्थानीय निर्वाचनसम्बन्धी ऐन बाझिएको भन्दै संशोधन गर्नु पर्ने विषय उठेपछि केही समय अलमलमा परेको निर्वाचन मिति सोमबार घोषणा भएसँगै दलहरुले तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मंलबार नै सातै […]