एमाले काभ्रेको निर्देशन– राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू

काठमाडौं । नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई भोट हाल्न निर्देशन दिएको छ । जिल्ला अध्यक्ष अशोककुमार ब्याञ्जुले एक विज्ञप्ति जारी गरेर पार्टीको उमेदवार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई निर्देशन दिएको हुन् । “नेकपा एमालेको आधिकारिक उमेदवार रामबहादुर थापा...

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने नेता दाहालको जिकीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गर्नु भएको छ । निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उहाँको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेकपा (एमाले)ले भने आगामी निर्वाचनमा […]

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ २ जना […]

राष्ट्रियसभा निर्वाचनमा संक्रमित सांसदले भोट हाल्न पाउने व्यवस्था

काठमाडौं, माघ ५ । कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गरेको हो । कोरोना संक्रमित भएपनि एकबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने निर्णय भएको आयोगले जनाएको छ । १९ बुँदे […]

विवेकशील साझाले राष्ट्रियसभा उपनिर्वाचनमा भोट नहाल्ने

काठमाडौं। विवेकशील साझा पार्टीले बागमती प्रदेशमा आज भइरहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन कुनै उम्मेदवारलाई भोट नहाल्ने भएको छ। विवेकशील साझाका बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै चुनावी प्रतिस्पर्धामा रहेका तिनै जना उम्मेदवारहरूबाट राष्ट्रियसभामा आफूहरुको अपेक्षाअनुसारको भूमिका निर्वाह हुनेमा आश्वस्त हुन नसकेकोले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको उल्लेख गरेका छन्।

विवेकशील साझाले भन्यो– राष्ट्रियसभा उपनिर्वाचनमा 'नो भोट’

बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने भएको छ । विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिए ।'चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट दिन ओलीको अपील

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् ।‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृ

ओलीको पत्रसँगै बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय

राप्रपाले जेठ ६ गते हुन लागेको बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ । उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु

प्रधानमन्त्री ओलीले राप्रपा अध्यक्ष थापालाई फोन गरेर बादललाई भोट मागे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेर राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्दवारलाई भोट मागेका छन्। प्रधानमन्त्रीले आज फोन गरेर राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन आग्रह गरेका गरेका बताइएको छ। हिजो राप्रपाले एमालेले आग्रह गरे आफूहरु बादललाई भोट दिन तयार रहेको बताएको थियो।

राष्ट्रियसभा उपचुनावमा राप्रपाको भोट बादललाई

१ जेठ, काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए । यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका […]