पूर्व राष्ट्रपति यादवले भने –लोकतन्त्रको सदुपयोग गर्ने समय यही हो

 पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको सदुपयोग गर्ने बेला निर्वाचन भएको बताएका छन् । ‘हजारौँको बलिदानले लोकतन्त्र आएकोले यसको सदुपयोग गर्ने समय यही हो’, शुक्रबार स्थानीय तह निर्वाचनमा मतदानपछि डा. यादवले भने । धनुषाको ४ लक्ष्मनियाँ गााउँपालिका ४ सपहीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।

भौतिक विकाससँगै हरित अर्थतन्त्रले समृद्धि ल्याऔं : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको रगत र पसिना बगाएर बनाएको संविधान कसैले निमोठ्न नसक्ने बताएका छन् । लाखौं नेपालीको आन्दोलनबाट स्थापित संविधानलाई सदुपयोग गर्ने र देश विकास गर्ने जिम्मेवारी सबैले बहन गर्नुपर्ने बताए ।

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छन् ।  कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै

विवाह गरेर आएको भोलिपल्ट नागरिकता दिन मिल्दैन : विशाल भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद विशाल भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा कायम राख्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक सन्देशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर भएको बताएका हुन्। राष्ट्रपतिले दिएको सुवर्ण अवसरको सदुपयोग गर्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको वर्तमान व्यवस्था बदलेर कम्तिमा ७ वर्षे समयसीमा राख्नुपर्ने जिकिर

चिनियाँ परराष्ट्र मन्त्रीको भ्रमणलाई सदुपयोग गर्नुपर्छ

विश्व शक्तिको रूपमा उदाउन खोजेको चीनले सन् २०१३ मा राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअघि बढाएको थियो। उक्त परियोजना अन्तर्गत सन् २०१७ मा नेपाल र चीनबीच हस्ताक्षर भए पनि हालसम्म कुनै पनि प्रगति भएको छैन। बीआरआईका लागि नेपालले सुरुमा चीनलाई ३५ परियोजना पठायो तर, पछि चिनियाँ इच्छाअनुसार त्यसलाई ९ मा […]

सीद्वारा शताब्दीको ऐतिहासिक अनुभवलाई अझ राम्ररी बुझ्नुपर्नेमा जोड

बेइजिङ, २७ पुस: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गरेका छन् । विगत शताब्दीको पार्टीको ऐतिहासिक अनुभवको सदुपयोग गर्न पनि उनले आग्रह गरेका छन् । चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका […]

नागरिकले थोपा–थोपा गरेर जम्मा गरेको अर्थको सही सदुपयोग हुनुपर्छ - राष्ट्रपति

काठमाण्डाै – नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेकाेप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ । महालेखापरीक्षको कार्यालय भवनको आज बिहीवार उद्घाटन गर्दै उहाँले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । चाणक्यको अर्थशास्त्रमा लेखिएको ‘अथ अर्थानुशासनम्’ पदावलीको सापटी लिँदै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन पालना गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाकाे उत्तिकै...

प्रदुषण करको सदुपयोग गरेर वातावरण जोगाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ ।   राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो । आइतबार काठमाडौंमा आयोजित वाताव...

राष्ट्रपति आउने भएपछि खलंगामा टालटुल

कर्णालीकै पहिलो विद्यालय चन्ददनाथ माध्यमिक विद्यालयको विज्ञान ल्याब उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) आउने भएपछि कर्णालीको सदरमुकाम जुम्ला खलंगाका सडक टाल्ने कामले तीव्रता पाएको छ । विकासका लागि आएको वजेट सदुपयोग नहुँदा सदरमुकामको सडकमा खाल्डैखाल्डा परेका थिए । सवारी आवागमनमा समस्या हुँदै आएकोमा राष्ट्रपति आउने भनेपछि यहाँका सरोकारवाला निकाय सडकका खाल्डाखुल्डी र फोहोर लुकाउनमा व्यस्त छन् ।