विश्व शक्तिको रूपमा उदाउन खोजेको चीनले सन् २०१३ मा राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअघि बढाएको थियो। उक्त परियोजना अन्तर्गत सन् २०१७ मा नेपाल र चीनबीच हस्ताक्षर भए पनि हालसम्म कुनै पनि प्रगति भएको छैन। बीआरआईका लागि नेपालले सुरुमा चीनलाई ३५ परियोजना पठायो तर, पछि चिनियाँ इच्छाअनुसार त्यसलाई ९ मा […]