कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छन् ।  कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै