अमेरिकाका राष्ट्रपति जो बाइडनले जापान, अस्ट्रेलिया र भारतका नेताहरूलाई क्वाडको भर्चुअल शिखर सम्मेलनमा भेट्ने योजना बनाएका छन् । यही मार्च महिनामा यो सम्मेलन हुन लागेको छ । क्वाडमा बाइडन आफैंले भाग लिन चाहेर हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि साझेदारीको महत्त्वलाई संकेत गरेको छ ।बाइडनले प्रत्य...