क्वाड सम्मेलनमा मोदीले किन उठाए लोकतान्त्रिक शक्तिमा नयाँ ऊर्जाको विषय

एजेन्सी, १० जेठ । क्वाड सम्मेलन जापानको टोकियोमा सुरु भएको छ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फुमिया किसिडा र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी छन् । रणनीतिक महत्वको क्वाड लोकतान्त्रिक शक्तिहरुको गठबन्धन पनि हो । जापान र अष्ट्रेलिया अमरिकासँग निकै नजिक छन् । तर, मध्यमार्गी देश भारतको क्वाडमा […]