जापानमै बस्यो क्वाड राष्ट्रको बैठक, इन्डो प्यासेफिक क्षेत्रबारे छलफल

अस्ट्रेलियामा हुने भनिएको ‘क्वाड’ राष्ट्रहरुको सम्मेलन जापानमा बसेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली देशको भ्रमण छोट्याएपछि अर्को हप्ता बस्ने तय भएको अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित गरेको थियो। क्वाड बैठक स्थगित गरिए पनि चारदेशका सबै नेताहरु जापानमा थिए। त्यहाँ भइरहेको जी७ बैठकमा सहभागी…

सम्बन्धित सामग्री

बाइडेनले एसिया भ्रमण छोट्याएपछि क्वाड राष्ट्रका नेताहरुबिच तय बैठक स्थगित

अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित भएको छ। अको हप्ता अस्ट्रेलियामा हुने तय भएको क्वाड राष्ट्रका प्रमुखहरुको बैठक स्थगित भएको हो। अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो एसिया भ्रमण छोट्याएपछि नेताहरुको बैठक रोकिएको हो। यद्यपि, बैठक गर्नेबारे भने छलफल भइरहेको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजले बताए। मे…

क्वाडका नेताहरूले चीनले अराजकता देखाएको आरोप लगाउँदै अंकुश लगाउनेबारे गरे छलफल

एजेन्सी, १८ जेठ । क्वाड्रीलेटरल सिक्योरिटी डायलग (क्वाड) का सदस्य देशहरू भारत, अमेरिका, जापान र अस्ट्रेलियाका शीर्ष नेताहरूले चीनमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनीहरुले चीनको यस्तो प्रवृत्तिलाई अराजकता भन्दै अंकुश लगाउनेबारे विचार विमर्श गरेका छन्। हालै सम्पन्न क्वाडको शिखर सम्मेलनमा चीनको तानाशाही प्रवृत्तिलाई लिएर चिन्ता व्यक्त गर्दै त्यसमाथि अंकुश लगाउने तरीकाहरूमाथि पनि […]

जापानमा बाइडेन : चीनको बढ्दो प्रभावलाई 'काउन्टर' दिने तयारीमा अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो बाइडेन जापान पुगेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेन पहिलोपटक एसियाली देशहरुको भ्रमणमा छन्। गत साता दक्षिण कोरिया पुगेका बाइडेन आज जापान पुगेका हुन्। त्यहाँ उनी क्वाड राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। जापानका प्रधानमन्त्री फुमियो किसिदाले बाइडेनलाई विमानस्थलमा स्वागत गरेका थिए। त्यसपछि दुवै नेताबिच छलफल भएको थियो। त्यसक्रममा…

क्वाड सम्मेलनमा भाग लिन मोदी जापानमा

एजेन्सी, ९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्वाड सम्मेलनमा सहभागी हुन जापान पुगेका छन् । उनी आज विहान जापान पुगेका हुन् । जापानका प्रधानमन्त्री फुमियो किसिडाको निमन्त्रणमा टोकियो पुगेका मोदी मङ्गलबार क्वाड सम्मेलनमा सहभागी हुनेछन् । उनले जापानमा रहेका प्रवासी भारतीय र जापानका व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । मोदीले जापान जानुअघि […]

युक्रेनमा रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरु छलफल गर्दै

काठमाडौं । अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू आज बिहिबार भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री फुमिओ किसिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । सन् […]

क्वाड विदेशमन्त्रीस्तरीय बैठकमा के भयो ?

भारत, अमेरिका, जापान र अष्ट्रेलियाबीचको क्वाड्रिल्याटरल सेक्युरिटी ग्रुप (क्वाड)का बिदेश मन्त्रीहरुले शुक्रबार म्यानमार, अफगानिस्तान र युक्रेनको परिस्थिति विष्लेषण गर्दै सम्भावित सुरक्षा चुनौतिबारे छलफल गरेका छन् । चारै मुलुकका विदेशमन्त्रीहरुको बैठक...

क्वाड देशका विदेशमन्त्री अष्ट्रेलियामा

एजेन्सी, २८ माघ । चीनको चुनौती बढ्दै गएको निष्कर्षमा पुगेका अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु मेलबर्नमा भेला भएका छन् । क्वाड भनिने चार देशको एलायन्सको चौंथो बैठकमा सहभागी हुन उनीहरु मेलबर्न पुगेका हुन् । चीनले सैन्य शक्ति बढाउँदै लगेपछि क्वाड आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । उनीहरुले इन्डो प्यासिफिक क्षेत्रमा रणनीतिक विषयमा छलफल […]

अमेरिकामा क्वाड राष्ट्रका प्रमुखहरूकाे बैठक बस्दै

काठमाडौं । क्वाड (चतुर्भुज सुरक्षा संवाद–क्वार्डिलेटेरल सेक्युरिटी डायलग) सङ्गठन राष्ट्रका प्रमुखहरूबिच शुक्रवार अमेरिकामा बैठक बस्दै छ । अमेरिका, अस्ट्रेलिया, जापान र भारतबिचको गठबन्धन क्वाड राष्ट्रका प्रमुखहरूबिच छलफल हुने भएको हो ।

अमेरिकी विदेशमन्त्री साउन १२ गते भारत आउने, हिन्द–प्रशान्त रणनीतिबारे छलफल गर्ने

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन दुई दिने भारत भ्रमणको सिलसिलामा साउन १२ गते नयाँदिल्ली आउने भएका छन्। भ्रमणका बेला हिन्द–प्रशान्त रणनीतिका विषयमा दुई देशबीच छलफल हुने जनाइएको छ। यसैवर्षको अन्त्यमा वासिङटनमा क्वाड समूहको शीर्ष नेताहरुको भौतिक उपस्थितिमा हुने शिखर सम्मेलनको तयारीस्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्लिन्कनलाई भारत पठाउन लागेका हुन्। क्वाड समूहमा भारत, जापान, अष्ट्रेलिया र अमेरिका छन्।