क्वाड सम्मेलनमा भाग लिन मोदी जापानमा

एजेन्सी, ९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्वाड सम्मेलनमा सहभागी हुन जापान पुगेका छन् । उनी आज विहान जापान पुगेका हुन् । जापानका प्रधानमन्त्री फुमियो किसिडाको निमन्त्रणमा टोकियो पुगेका मोदी मङ्गलबार क्वाड सम्मेलनमा सहभागी हुनेछन् । उनले जापानमा रहेका प्रवासी भारतीय र जापानका व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । मोदीले जापान जानुअघि […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय राजनीतिमा भारतको चतुर कूटनीति

भारतले अमेरिकी नेतृत्वको क्वाड तथा चीन र रुसी नेतृत्व रहेको एससिओलाई पनि उत्तिकै महत्व दिएर सन्तुलित कूटनीतिलाई प्राथमिकता दिएको छ संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय विदेशमन्त्री सुब्रह्मण्यम...

बाइडेनले एसिया छोडेको केही घण्टामै उत्तर कोरियाले प्रहार गर्‍यो क्षेप्यास्त्र

काठमाडौं । उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्लास्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाको सुनन क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा आयोजित क्वाड सम्मेलनमा भाग लिई अमेरिका फर्किएको केही समयमा उक्त क्षेप्यास्त्र प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । क्वाड सम्मेलनमा भाग लिन जापान पुगेका बाइडेनले उत्तर कोरियाको […]

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री बने लगत्तै एन्थनीले चीनसँगको विवादबारे के भने ?

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थनी अल्बानीजले चीनसँगको सम्बन्ध ‘अप्ठ्यारो स्थितिमा’ रहने बताएका छन् । क्वाड देशको बैठकमा भाग लिन टोकियो प्रस्थान गर्नुअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।क्वाड समूहका शीर्ष नेताहरु अष्ट्रेलिया, भारत, जापान र अमेरिकाको बैठक टोकियोमा हुने भएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार अल्बानीजले भने, ‘चीन परिवर्तन भएको छ, अष्ट्रेलिया होइन र अष्ट्रेलियाले सधैं आफ्नो मूल्यमान्यताको सम्मान गरेको छ र मेरो अगुवाइको सरकारमा पनि यो अघि बढ्न जारी रहन

बाम झुकाव भएका अल्बेनिजी बने अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्री, ४ जना मन्त्रीहरु

अष्ट्रेलियामा आउँदो तीन वर्ष संघीय सरकार सञ्चालन गर्ने अवसर लेबर पार्टीले पाएको छ जसको नेतृत्व गर्दै ५९ वर्षीय एण्टनी अल्बेनिजीले ३१ औं प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । सपथ लगत्तै अन्तर्राष्ट्रिय क्वाड सम्मेलनमा भाग लिन जापान जाने तालिका तय भएको छ । सरकारमा रहेको पार्टी लिबरलले शनिवार भएको चुनावमा बहुमत गुमाएपछि झण्डै एकदशकपछि अष्ट्रेलियामा लेबर […]

अमेरिकी राष्ट्रपति बाइडेनको एशिया भ्रमण इन्डो-प्यासिफिकमा केन्द्रित हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया र जापानसँगको सुरक्षा गठबन्धनको महत्त्वपूर्ण रहेको प्रमाणित गर्न र क्वाड शिखर सम्मेलनमा भाग लिन यही साता एशिया भ्रमण गर्ने भएका छन्।राष्ट्रपति बाइडेनको भ्रमणअघि पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले राष्ट्रपतिका रूपमा बाइडेनको इन्डो-प्यासिफिक क्षेत्रको यो पहिलो भ्रमण भएको बताएका छन्।बाइडेनले युक्रेनको रक्षा र रुसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालत गरेका छन्। ती मिसनहरूमा अमेरिकी प्रयासहरू सफ

संयुक्त राष्ट्र संघको सत्रमा भाग लिन मोदी अमेरिका जाने

इन्डिया न्युज नेटवर्क । विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार क्वाड शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको ७६ औं सत्रमा भाग लिन प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिकाको दुई दिने भ्रमणमा जानुहुने भएको छ । उनी सेप्टेम्बर महिनाको २४ र २५ तारिखमा अमेरिकामा रहनेछन् । विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर २४ तारिखमा प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति जोसेफ […]

बाइडेनले वासिङटनमा बोलाए क्वाड बैठक : मोदी, सुगा र मरिसन अमेरिका जाँदै

वासिङ्टन । अमेरिका, भारत, जापान र अष्ट्रेलियाको संगठन क्वाडको बैठक सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा बस्ने भएको छ । ह्वाइट हाउस प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै अमेरिकाले क्वाड सम्मेलन आयोजना गर्न लागेको जानकारी दिइन् । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र जापानी प्रधानमन्त्री योसिहिदे सुगा वासिङ्टन जाने भएका […]

क्वाड मुलुकका नेताहरूलाई बाइडन आफैंले भेट्ने

अमेरिकाका राष्ट्रपति जो बाइडनले जापान, अस्ट्रेलिया र भारतका नेताहरूलाई क्वाडको भर्चुअल शिखर सम्मेलनमा भेट्ने योजना बनाएका छन् । यही मार्च महिनामा यो सम्मेलन हुन लागेको छ ।  क्वाडमा बाइडन आफैंले भाग लिन चाहेर हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि साझेदारीको महत्त्वलाई संकेत गरेको छ ।बाइडनले प्रत्य...

क्वाड बैठकमा भाग लिन अमेरिकी विदेशमन्त्री जापानमा

२० असोज, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वाड बैठकमा भाग लिन जापान पुगेका छन् । अमेरिका, अष्ट्रेलिया, भारत र जापान बीच हुने यो बैठकमा चीनलाई कसरी रोक्ने भन्ने विषयमा छलफल हुने बीबीसीले उल्लेख गरेको …