पोखरा – पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका ४४ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार ४४ शव अस्पतालमा पुर्याइएको बताए। उनले तीन वटा शव देखिए पनि निकाल्न नसकिएको जानकारी दिए। मृतक ११ जनाको सनाखत भइसकेको छ। १ बालक, १ विदेशी नागरिकसहित ११ […]