काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका ७० जनाको शव अस्पतालमा पुर्याइएको छ । सोमबारसम्म ७० जनाको शव पोष्टमार्टमका लागि पोखराको गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ । शवमध्ये केहीको सनाखत भइसकेको छ भने केहीको सनाखत हुन बाँकी छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सनाखत भएका शवहरु […]