काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएकाे छ । सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्याइएकाे प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्याइएकाे हो । अस्पतालमै शवको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी […]