पाल्पाको मिसन अस्पतालमा गएराति उपचारका लागि आएका एक बिरामीको मृत्युपछि प्रहरीले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि पठाएको छ । पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईका अनुसार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ निवासी रमेश ज्ञवालीको मंगलबार राति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।मृतकका भाइले कुटपिटबाटै मृत्यु भएको दाबी गर्दै अनुसन्धानको माग गरेपछि प्रहरीले शव पोस्टमार्टमका लागि बुटवल पठाउने निर्णय गरेको एसपी भट्टराईले जानकारी दिए ।मृतकक