काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले अमेरिका एसपिपी सम्झौता अस्वीकार गर्न सरकारसँग माग गरेको छ।क्रान्तिकारीले बुधबार प्रेस विज्ञप्ति जारी गरि नेपालको राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र स्वाधीनतामा आँच पुर्याउने भन्दै एसपिपी सम्झौता खारेज गर्न माग गरेको हो।प्रस्तावित ६ पृष्ठ लामो प्रस्तावको धारा २, ३, ५ र ९ मा उल्लेखित राष्ट्रिय सुरक्षा र स्वाधीनतालाई कमजोर पार्ने प्रावधानहरूले आक्रोशित तुल्याएको विज्ञप्तिमा उल्लेख छ। विद्यार्थी युनियन (क्र