काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पेनक्रिएसन एथ्लिमा संघको आयोजनामा रेफ्री तथा टेक्निकल सेमिनार बुधबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा १६ जना सहभागी थिए । सहभागीलाई मुख्य प्रशिक्षक स्वयम्भूराज डंगोलले प्रशिक्षण दिएका थिए । पुनर्ताजकीका साथै नयाँ नियम बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ । मंसिर ४ गते मत्छेगाउँमा हुने राष्ट्रिय प्रतियोगितालाई […]