अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा अन्तर्राष्ट्रियस्तरको दुई दिने निःशुल्क अनलाइन रेफ्री सेमिनार सम्पन्न भएको छ ।
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफको आयोजनामा एकदिने टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बाग्मति प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए । बुढानीलकण्ठ नगरपालिका–७ मा सेमिनार र खेलाडी सम्मान गरिएको […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ । तीनदिन सम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्षमा सहभागि प्रशिक्षकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे । सेमिनार तथा कोर्षमा […]
राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स आईतबार सम्पन्न भएको छ । तीनदिनसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्समा उपत्यका तथा विभिन्न जिल्लाका गरी करिब १३५ जनाको सहभागिता रहेको थियो ।सेमिनारमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेस प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ । सहभागी
सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । एक समारोहका बीच करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ सेमिनार सम्पन्न भएको हो । बागमती प्रदेश प्रमुख शुशिल चापागाईँको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रा
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पेनक्रिएसन एथ्लिमा संघको आयोजनामा रेफ्री तथा टेक्निकल सेमिनार बुधबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा १६ जना सहभागी थिए । सहभागीलाई मुख्य प्रशिक्षक स्वयम्भूराज डंगोलले प्रशिक्षण दिएका थिए । पुनर्ताजकीका साथै नयाँ नियम बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ । मंसिर ४ गते मत्छेगाउँमा हुने राष्ट्रिय प्रतियोगितालाई […]