आइटिएफ सेमिनार सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफको आयोजनामा एकदिने टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बाग्मति प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए । बुढानीलकण्ठ नगरपालिका–७ मा सेमिनार र खेलाडी सम्मान गरिएको […]