रेडियोलोजिष्ट एशोसिएसन (एकेडेमिक विङ) को एक दिने सेमिनार सम्पन्न

कोरोना महामारीका खटिएका रेडियोलोजिस्टहरुको अनुभव आदानप्रदानका लागि एशोसिएसनले भर्चुअल माध्यमबाट सेमिनार गरेको हो।

सम्बन्धित सामग्री

अरोमा थेरापीसम्बन्धी एक दिने सेमिनार सम्पन्न

आईटीसी ब्युटी पार्लर ट्रेनिङ स्कुलको आयोजनामा आइतबार अरोमा थेरापीसम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ।...

व्यावसायिक सशक्तीकरणका लागि मोटिभेसनल सेमिनार

चितवन । उद्योग वाणिज्य संघ, चितवन र फेन्सी व्यवसायी संघ, चितवनको संयुक्त आयोजनामा सोमबार एक दिने मोटिभेसनल सेमिनार सम्पन्न भएको छ । फेन्सी उद्यमी व्यवसायीहरूलाई लक्षित गरी व्यावसायिक सशक्तीकरणका लागि उत्प्रेरित गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।  कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक जटिलता सिर्जना भएको अवस्थामा यस किसिमको उत्प्रेरणात्मक कार्यक्रमले व्यावसायिक उत्थानमा सहयोग पु¥याउने अपेक्षा व्यक्त गरे । उनले व्यावसायिक हितका सम्बन्धमा संघ सदैव प्रतिबद्ध रहेको बताए । मोटिभेसनल सेमिनारका प्रमुख प्रशिक्षक रञ्जीतराज आचार्यले परिणामको आशा नगरी प्रयास गरिरहे अवश्य राम्रो परिणाम आउने बताउँदै नकारात्मक विचारलाई सकारात्मक बनाउनेतर्फ उत्प्रेरणा दिएका थिए । सोही अवसरमा फेन्सी व्यवसायी संघद्वारा प्रकाशित फेन्सी सन्देश अर्धवार्षिक बुलेटिनको विमोचन गरिएको थियो । फेन्सी व्यवसायी संघका प्रवक्ता विपिन रिजालकोे संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिश पन्तलगायको उपस्थिति रहेको थियो ।

नेपालबाट उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरु हवात्तै बढे

हार्डफोड एजुकेशनले आइतबार उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरुलाई लक्षित गरी एक दिने सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा उपस्थित विद्यार्थी तथा वर्किङ भिषामा जापान जान चाहनेहरुका लागि परामर्श तथा जापान जाने प्रक्रियाहरूका बारे जानकारी गराइएको थियो । पछिल्ला समय नेपालबाट उच्च शिक्षा  रोजगारीका लागि जापान जान चाहनेहरु हवात्तै बढेकाले उनीहरुलाई सही परामर्श दिने उदेश्यले सेमिनार आयोजना गरिएको हार्डफोड एजुकेशनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए । नयाँ बानेश्वर स्थीत इन

तेक्बान्दाे रेफ्रीहरूकाे सेमिनार सम्पन्न

अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा अन्तर्राष्ट्रियस्तरको दुई दिने निःशुल्क अनलाइन रेफ्री सेमिनार सम्पन्न भएको छ ।

नेपाल जनस्वास्थ्य संघकाे आयाेजनामा नसर्ने रोग सम्बन्धी सेमिनार

नेपाल जनस्वास्थ्य संघ (नेफा) बागमती प्रदेशले सनराइज इन्ग्लिश स्कुलका प्लस टु का विद्यार्थीकाे लागि  नसर्ने रोग र यसका कारक तत्वहरुको रोकथाम तथा भिडियो गेम एडिक्सन सम्बन्धी एक दिने सेमिनार सम्पन्न गरेको छ।

मानसिक स्वास्थ्य सम्बन्धी ३ दिने सेमिनार सम्पन्न

चेरिश नेपाल फाउन्डेसनले हेल्दी माइन्ड्स नेपालको सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धी ३ दिने सेमिनार सफलतापूर्वक सम्पन्न गरेको छ।...

सिड्नीमा शैक्षिक तथा अध्यागमन सेमिनार सम्पन्न

एक्सपर्ट एजुकेशन एन्ड माइग्रेशन सर्भिसले सिड्नीमा शनसबार एक दिने एजुकेशन एन्ड माइग्रशेन सेमिनारको आयोजना गरेको छ।