नेपाल जनस्वास्थ्य संघकाे आयाेजनामा नसर्ने रोग सम्बन्धी सेमिनार

नेपाल जनस्वास्थ्य संघ (नेफा) बागमती प्रदेशले सनराइज इन्ग्लिश स्कुलका प्लस टु का विद्यार्थीकाे लागि  नसर्ने रोग र यसका कारक तत्वहरुको रोकथाम तथा भिडियो गेम एडिक्सन सम्बन्धी एक दिने सेमिनार सम्पन्न गरेको छ।