सेयर बजारमा पर्ला राजनीतिक हलचलको प्रभाव ?

५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखियो । नेपाल स्टक एक्सचेञ्ज्मा कारोबार हुने धेरै कम्पनीहरुको सेयर मूल्य घट्यो । तर सबै कम्पनीहरुको भने घटेको छैन । केही यस्ता कम्पनीहरु छन् …

सम्बन्धित सामग्री

सेयर बजार २६.६६ अंकले घट्याे

काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।  आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ […] The post सेयर बजार २६.६६ अंकले घट्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजार सामान्य अंकले घट्याे

काठमाडौ । सेयर बजार सामान्य अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो ।  ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो । समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ । यस दिन २८० कम्पनीको ९७ […]

बजेटअघि बढ्यो सेयर बजार, दिगो होला ?

लामो समयको गिरावटपछि सेयर बजार पुनः लयमा फर्कन सुरु गरेको छ । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने केही सूचकमा सकारात्मक परिवर्तन आउँदा बजार लयमा फर्कन थालेको हो । निरन्तर गिरावट आएको सेयर बजार गत साताको मंगलबारदेखि लगातार बढेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले बुधबार यस साताको अन्तिम दिन कारोबार भएको थियो । त्यसदिन सेयर बजार […]

उच्च अंकले बढ्यो सेयर बजार

२० पुस, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार […]

सेयर बजार अब मंगलबार मात्रै खुल्ने

धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ ।शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो ।

सेयर बजारमा एमसीसीको प्रभाव सकारात्मक

झन्डै ३ हजार दुई सयको आसपास पुगेको पुँजी बजार केही समय अगाडि ह्वात्तै घटेर दुई हजार २ सय ६० मा झरेको थियो । त्यसपछि पुनः उकालो लाग्यो र ३ हजारको आसपास पुगेर पुनः घटिरहेको छ । आइतबार सेयर बजार दुई हजार ६ सय ५३ अंकमा रोकिएको छ । यसलाई हेर्दा सेयर बजारमा व्यापक तलमाथि भइरहेको […]

सेयर बजार बन्द

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ । विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीबार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो । लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो । वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

ब्याजदरको स्थिरताले सेयर बजारमा सकारात्मक प्रभाव

बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उतारचढावका कारण अस्थिर बनेको सेयर बजारमा ब्याजदरको स्थिरतासँगै सकारात्मक प्रभाव पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी ब्याजदरलाई एकल अंकमा कायम गराएसँगै सेयर बजार निरन्तर उकालो लाग्न थालेको छ ।गत साताभरमा ८३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स, यो साताको तीन दिनमै करिब २ सय अंकले वृद्धि […]

सेयर बजारमा निषेधाज्ञाको छैन प्रभाव, बजारमा हेल्दी करेक्सन

काठमाडौं । निषेधाज्ञाले सम्पूर्ण क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अहिले पनि दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  यस पटकको सेयर बजार सामन्य अवस्था जस्तै भएकाले बजार हेल्दी करेक्सनमा गएको सेयर विश्लेषक डा.केशव श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘बजार बढ्ने, घट्ने भइरहेको छ । धेरै–धेरै बढ्ने, थोरै थोरै घट्ने गरेर बजार हेल्दी करेक्सनतिर गएको छ ।’  यद्यपि यो समय ट्रेडिङ गर्ने बेला नभएको तर दीर्घ

सेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव

नेप्से ९२ अंकले बढ्यो, कारोबार १० अर्बमाथिसाताको दोस्रो दिन सेयर बजार ९२ अंकमाथि उकालो लाग्दा सेयर किनबेच पनि १० अर्ब रुपैयाभन्दा धेरैको भएको छ । मौद्रिक नीतिको मध्यावधि समीक्षाका कारण उत्साहित भएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक सोमबार ३.७१ प्रतिशत अर्थात ९२.४२ अंकले बढेर २५्८६.०१ अंकमा पुगेको हो ।नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक […]