नेप्से ९२ अंकले बढ्यो, कारोबार १० अर्बमाथिसाताको दोस्रो दिन सेयर बजार ९२ अंकमाथि उकालो लाग्दा सेयर किनबेच पनि १० अर्ब रुपैयाभन्दा धेरैको भएको छ । मौद्रिक नीतिको मध्यावधि समीक्षाका कारण उत्साहित भएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक सोमबार ३.७१ प्रतिशत अर्थात ९२.४२ अंकले बढेर २५्८६.०१ अंकमा पुगेको हो ।नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक […]