सेयर बजारमा एमसीसीको प्रभाव सकारात्मक

झन्डै ३ हजार दुई सयको आसपास पुगेको पुँजी बजार केही समय अगाडि ह्वात्तै घटेर दुई हजार २ सय ६० मा झरेको थियो । त्यसपछि पुनः उकालो लाग्यो र ३ हजारको आसपास पुगेर पुनः घटिरहेको छ । आइतबार सेयर बजार दुई हजार ६ सय ५३ अंकमा रोकिएको छ । यसलाई हेर्दा सेयर बजारमा व्यापक तलमाथि भइरहेको […]

सम्बन्धित सामग्री

सेयर बजार सामान्य अंकले घट्याे

काठमाडौ । सेयर बजार सामान्य अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो ।  ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो । समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ । यस दिन २८० कम्पनीको ९७ […]

उच्च अंकले बढ्यो सेयर बजार

२० पुस, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार […]

सेयर बजार अब मंगलबार मात्रै खुल्ने

धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ ।शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो ।

नयाँ स्टक एक्सचेन्जको बहसको प्रभाव : नेप्सेमा हाफ सेन्चुरी क्रस

सेयर बजार परिसूचक नेप्सेले लामो समयपछि बुधबार हाफ सेन्चुरी अर्थात् ५० अंक कटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहान बजार खुले देखिनै उकालो लाग्न थालेको बजारमा २ः३० बजेसम्म ५० अंक कटेको हो । ५०.०७ अंकले बढेर नेप्से सूचक १९८४.११ विन्दुमा उक्लिएको छ । समग्रमा २.५९ प्रतिशतले बढेको बजारमा आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक सकारात्मक भएका छन् । ठूला क वर्गका सेन्सेटिभ इन्डेक्स समेत आज ९.८१ अंकले बढ्दै ३८५.९८ अंकमा उक्लिएको छ । लामो समयको अन्तरालमा एकै दिन ५० अंकमाथिको वृद्धिलाई भने बजा

सेयर बजार बन्द

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ । विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीबार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो । लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो । वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

ब्याजदरको स्थिरताले सेयर बजारमा सकारात्मक प्रभाव

बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उतारचढावका कारण अस्थिर बनेको सेयर बजारमा ब्याजदरको स्थिरतासँगै सकारात्मक प्रभाव पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी ब्याजदरलाई एकल अंकमा कायम गराएसँगै सेयर बजार निरन्तर उकालो लाग्न थालेको छ ।गत साताभरमा ८३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स, यो साताको तीन दिनमै करिब २ सय अंकले वृद्धि […]

कस्तो रह्यो यो साताको सेयर बजार ?

साउन लागेसँगै बैंकिङ प्रणालीमा लगानी योग्य रकम सहज हुदै गएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखियो । यो साता सेयर बजारले ३ हजार विन्दुको मनोवैज्ञानिक अंक पार गर्न सफल पनि भयो । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३००४.४१ विन्दुमा आइपुगेर बन्द भएको छ । यसअघि नेप्से सूचक जेठ ३१ गते ३०२५.८३ विन्दुसम्म पु...

सेयर बजार बन्द वस्तु बजार सुचारु

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ । विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीवार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो । लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रिीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो । वस्तु बजार प्रभावित भएन एकीकृत नेकपा माओवादीले घोषणा गरेको अनिश्चितकालीन आम हडतालले कमोडिजिटज एक्सचेन्जहरूको कारोबारमा भने प्रभाव पारेको छैन । राजधानीका सम्पूर्ण बजार, उद्योग धन्दाका साथै कलकारखानाहरू बिहीवारदेखि नै प्रायः बन्द भए तर कमोडिटिज एक्सचेन्जको कारोबार भने यथावत् सुचारु रह्यो । वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

सेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव

नेप्से ९२ अंकले बढ्यो, कारोबार १० अर्बमाथिसाताको दोस्रो दिन सेयर बजार ९२ अंकमाथि उकालो लाग्दा सेयर किनबेच पनि १० अर्ब रुपैयाभन्दा धेरैको भएको छ । मौद्रिक नीतिको मध्यावधि समीक्षाका कारण उत्साहित भएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक सोमबार ३.७१ प्रतिशत अर्थात ९२.४२ अंकले बढेर २५्८६.०१ अंकमा पुगेको हो ।नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक […]

चुनावलाई स्वागत गर्दै बन्द भयो सेयर बजार, दोहोरो अंकको वृद्धि

२० मंसिर, काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधि सभा, प्रदेशको दोस्रो चरणको चुनावलाई स्वागत गर्दै सेयर बजार बन्द भएको छ । चुनावकै प्रभाव बजारमा दिर्घकालिन नहुने भएपनि केही दिनसम्म यसको प्रभाव भने देखिने गरेको छ । नियमित चुनावले देशमा स्थिर सरकार निर्माण गर्ने, लगानीको वातावरण बढ्ने लगायत सकारात्मक सन्देश दिन्छ …