सुदूरपश्चिम सरकारको वार्षिक समीक्षा : मुख्यमन्त्रीज्यू, प्रगति देखाउन डराएको कि लाज मानेको?

कैलाली : भौतिक पूर्वाधार विकास मन्त्रालयको सभा हलमा सुदूरपश्चिम सरकारको वार्षिक समीक्षा नामक कार्यक्रम चलिरहेको छ। तर, ढोकामा पत्रकारलाई सोधपुछ गर्ने र फोटो मात्रै खिचेर बाहिर जानुस् भन्ने काम गर्न ४ जना कर्मचारी खटाइएको छ। साढे ११ बजेको कार्यक्रमबारे सुदुरपश्चिम सरकारले ११ बजे जानकारी गरायो। जानकारी मात्रै, निमन्त्रणा थिएन। यद्यपि, प्रगति…