निर्वाचन आचारसंहिताः पत्रकारले कुनै पनि माध्यमबाट पक्ष/विपक्षमा लेख्न नपाउने

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ । आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो । दफा २२ को (च) लेखिएको छ– ‘पत्रकारले कसैको पक्ष वा विपक्षमा […]

सम्बन्धित सामग्री