रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।
तेह्रथुम । तेह्रथुमका किसानहरुले हिउँदे सिंचाईका लागि प्लाष्टिक पोखरीमा पानी संकलन गरेका छन् । तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रेकी सिता बुढाथोकीले घर नजिकै प्लाष्टिक पोखरी बनाएकी हुन् । साेही पोखरीमा बर्खामा परेको पानी संकलन गर्दै आएका हुन् । खानेपानीसम्म मुस्किल रहेको साेही गाउँको प्राय जसो सबै घरमा प्लाष्टिक पोखरी बनाइएका छन् । बर्खामा परेको पानी हिउँदे […]
काठमाडौं: वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। दक्षिण एसियाली देशहरुमा रहेका नदी तथा समुन्द्रलाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप)ले आज आयोजना गरेको कार्यशालामा मन्त्री यादवले नेपालमा प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफू लागि परेको बताए।
‘प्लाष्टिकजन्य प्रदूषण…
प्लाष्ट नेपाल फाउण्डेसनले जेठ १२, १३ र १४ गते राजधानीको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’ हुने भएको छ । सो क्रममा प्लाष्टिक प्रदर्शनीको आयोजना हुने आयोजकले जनाएको छ । तेस्रो संस्करणको प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीसहित करिव १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन
बारा । नारायणी प्लाष्टिक उद्योगका सञ्चालक पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका बालमन्दिर स्थित नारायणी प्लाष्टिक उद्योगका सञ्चालक निरन्जन अग्रवाललाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । अनुमति बिना ढक तराजु प्रयोग गरे वापत अग्रवाललाई आदालतको आदेशमा हिरासतमा राखिएको प्रहरी उपरिक्षक राजेश थापाले जानकारी दिए । बारा जिल्ला अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला […]
The post नारायणी प्लाष्टिक उद्योगका संचालक अग्रवाल पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लाष्टिकको झोला प्रतिबन्ध सम्बन्धि कार्यविधि कार्यन्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लाष्टिकको झोलाका कारण वातारणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो ।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लाष्टिकका […]
प्लाष्ट नेपाल फाउन्डेशनले आगामी जेष्ठ महिनाको १२, १३ र १४ गते काठमाडौं भृकुटीमण्डपमा ‘प्लाष्ट नेपाल फाउन्डेशन’ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न गइरहेको छ। यसँगै यस पटकको प्रदर्शनीको तेस्रो संस्करण हुनेछ। पहिलो संस्करणको प्रदर्शनी २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो। अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरू […]
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-५, थलीकाे बीच बस्तीमा प्लाष्टिक उद्योग सञ्चालन तयारी भइरहेको छ।पशुपति रिसाइकल इन्डष्ट्रिज प्रालिले बस्ती बीचमा प्लाष्टिक उद्योग चलाउन लागेको हो। प्लाष्टिक उद्योगले प्रदूषण फैलाउने भन्दै सञ्चालनमा रोक लगाउन स्थानीयले वडा कार्यालयलाई पत्राचार गरेका छन्।बस्तीको बीचमा प्लाष्टिक उद्योग सञ्चालन गर्दा वातावरण प्रदूषण हुने भन्दै स्थानीयले रोक्न माग गर्दै वडा कार्यालयलाई पत्राचार गरेका हुन्।प्लास्टिक उद्योगले जनताको स्वास्थ र पर्यावरणमा नकारात्मक असर प
यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन्। प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइने छैन।
सरकारले प्लाष्टिक झोला नियन्त्रणका लागि पुनः रणनीतिक कार्ययोजना बनाउने भएको छ । प्लाष्टिकको झोलाले वातावरणीय प्रदूषण बढाइरहेको भन्दै नियन्त्रणका लागि कार्ययोजना बनाउन लागिएको हो ।वातावरण विभागका अनुसार प्याकेटको रूपमा प्रयोग भएका प्लाष्टिक पनि उद्योगीले नै व्यवस्थापन गर्ने जिम्मेवारी लिने गरी कार्ययोजना बनाउने तयारी प्रक्रिया अघि बढाइएको छ । लामो समयदेखि नै सरकारले प्लाष्टिक झोला प्रतिबन्ध […]