काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-५, थलीकाे बीच बस्तीमा प्लाष्टिक उद्योग सञ्चालन तयारी भइरहेको छ।पशुपति रिसाइकल इन्डष्ट्रिज प्रालिले बस्ती बीचमा प्लाष्टिक उद्योग चलाउन लागेको हो। प्लाष्टिक उद्योगले प्रदूषण फैलाउने भन्दै सञ्चालनमा रोक लगाउन स्थानीयले वडा कार्यालयलाई पत्राचार गरेका छन्।बस्तीको बीचमा प्लाष्टिक उद्योग सञ्चालन गर्दा वातावरण प्रदूषण हुने भन्दै स्थानीयले रोक्न माग गर्दै वडा कार्यालयलाई पत्राचार गरेका हुन्।प्लास्टिक उद्योगले जनताको स्वास्थ र पर्यावरणमा नकारात्मक असर प