नारायणी प्लाष्टिक उद्योगका संचालक अग्रवाल पक्राउ

बारा । नारायणी प्लाष्टिक उद्योगका सञ्चालक पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका बालमन्दिर स्थित नारायणी प्लाष्टिक उद्योगका सञ्चालक निरन्जन अग्रवाललाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । अनुमति बिना ढक तराजु प्रयोग गरे वापत अग्रवाललाई आदालतको आदेशमा हिरासतमा राखिएको प्रहरी उपरिक्षक राजेश थापाले जानकारी दिए । बारा जिल्ला अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला […] The post नारायणी प्लाष्टिक उद्योगका संचालक अग्रवाल पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.