अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा
यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन्। प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइने छैन।
बेदकोट (कञ्चनपुर), ५ मङ्सिर । कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो । प्लाष्टिक मालाको प्रयोग प्रतिबन्ध गर्नुका साथै विदेशबाट फूल आयातमा रोक लगाएपछि स्थानीयस्तरमै किसान फूलखेती गर्न थालेको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले जानकारी दिए । “पुष्पखेती गर्नेको सङ्ख्या […]
कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो । दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको […]
सरकारले प्लास्टिकजन्य फूलगुच्छामाथि प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै नेपालभर प्लास्टिकजन्य फूलगुच्छामाथि प्रतिबन्ध लगाएको हो। नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय भएको सूचनामा उल्लेख छ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । केहि दिन अघि मन्त्रालयले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको थियो । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सूचना जारी गर्दै ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको थियो । विभागले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन् अनुरोध गरेको थियो । भाद्र १ गतेबाट यस्ता ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ।
काठमाडौँ- सरकारले भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग तथा बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ । ४० माइक्रोन भन्दा कम पातला प्लाष्टिक झोला कोभिड-१९ महामारीपछि अनुगमनमा केही खुकुलो भएकाले बिक्री वितरणमा वृद्धि भएकाले रोक लगाउने भएको हो ।
४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोलाले वाताव...
काठमाडौँ- सरकारले भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग तथा बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ । ४० माइक्रोन भन्दा कम पातला प्लाष्टिक झोला कोभिड-१९ महामारीपछि अनुगमनमा केही खुकुलो भएकाले बिक्री वितरणमा वृद्धि भएकाले रोक लगाउने भएको हो ।
४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोलाले वाताव...
काठमाडौं : सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ।भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गरेमा सरकारले कारबाही गरिने जनाएको हो। वन तथा वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाले वातावरणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको जनाएको छ। ‘यस्ता झोला प्रयोगपछि जथाभावी फाल्ने गर्दा खोला तथा नदीमा प्रदूषित भएको र ढल तथा पानीका निकासका पाइपमा जम्मा भइ ढल निकासमा समेत बाधा उत्पन्न भएको छ’, विभागले सूच
काठमाडौं : सरकारले वातावरण प्रदूषण रोक्न ०७२ वैशाख १ मा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगायो। प्रतिबन्ध लगाएको ५ वर्ष पूरा भइसके पनि अझै यी पातला प्लाष्टिक बजारमा छ्यापछ्याप्ती प्रयोग भइरहेकै छन्।०७८/७९ को बजेटमार्फत सरकारले ०७८ साउन १ देखि यस्ता प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरे पनि लागू हुन सकेन। अहिले सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातला प्लाष्टिकका झोला प्रयोगमा २१ दिनभित्र रोक लगाउन सरकारलाई अन्तरिम आदेश दिएको छ।सर्वोच्चका न्याया