काठमाडौं : फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने यातायात व्यवस्था विभागको घोषणा असफल भएको छ।
विभागले गत मंसिरमा नै सूचना जारी गरेर फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड जडान गर्ने घोषणा गरेको थियो। तर जम्मा ८ हजार सरकारी गाडीमा मात्रै इम्बोस्ड प्लेट जडान भएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक…