गौतमश्री सहकारी समस्याग्रस्त घोषणा

१३ चैत, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्था समस्याग्रस्त घोषण भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १३ चैत मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । गौतमश्री सहकारी संस्थाले सहकारी एने, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचकर्ता सदस्यको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन अनुसार […]

सम्बन्धित सामग्री

बचतकर्तालाई तीन गुणा महँगोमा जग्गा भिडाउँदै गौतमश्री सहकारी अध्यक्ष रामबहादुर

सहकारी अध्यक्ष रामबहादुर गौतम एक वर्ष अवधिमा कर्जा असुल र सम्पत्ति बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्नेभन्दा पनि बचतकर्तालाई जग्गा बेच्ने धन्दामा लागेका छन् ।

गौतमश्री सहकारीका अध्यक्ष राम बहादुर गौतमकी श्रीमतीको पनि घरजग्गा रोक्का

फरार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राम बहादुर गौतमकी श्रीमतीको नामा रहेको सम्पूर्ण चलअचल सम्पती समेत रोक्का गरिएको सहकारी विभागले जनाएको छ । सहकारी ठगीको आरोपमा हालसम्म गौतमश्री सहकारी र उक्त सहकारीका अध्यक्ष गौतमविरुद्ध ११०० बढी निवेदन परेको भन्दै विभागले उक्त सहकारीका सम्पूर्ण सञ्चालकहरुको सम्पती रोक्का गर्न राष्ट्र बैंकमा पत्र पठाइसकेको जनाएको हो । सोही सम्पती रोक्काको सम्बन्धमा विभागले गौतमश्रीका अध्यक्ष राम बहादुर गौतमकी श्रीमती निर्मला खत्री गौतमको नाममा नेपाल

बचतकर्ताको पैसा खाएर भागेको छैन : गौतमश्री सहकारी

काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनताको पैसा खाएर नभाग्ने जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष रामबहादुर गौतमको चरित्र हत्या हुने खालका भ्रामक समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार भएको र बचतकर्ताले सहकारी घेराउ गरेको भन्दै सुरक्षाको प्रबन्ध मिलाइदिन प्रहरी प्रशासनलाई आग्रह गरिएको छ । अध्यक्ष गौतमको हस्ताक्षरसहित सार्वजनिक विज्ञप्तिमा...

भागेका छैनौं, बचतकर्ताको पैसा तिर्न प्रतिवद्ध छौं : गौतमश्री सहकारी

काठमाडौं :  गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले भागेको भन्ने समाचार भ्रामक भएको र आफू सम्पर्कमै रहेको जनाएका छन्। काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको  उक्त सहकारी संस्थाका सञ्चालक फरार भएको  भन्दै ११ सय ४५ जना बचत कर्ताले उजुरी दिएका थिए।त्यसपछि संस्थाका अध्यक्ष गौतमले  विज्ञप्ति जारी गर्दै आफू देश बाहिर भएकाे हुँदा  सम्पर्क नभएको  र बचत कर्ताको पैसा खाएर नभाग्ने प्रतिवद्धता जनाएका छन्।&n

२५ हजार वचतकर्तालाई विचल्ली पारेर गौतमश्री सहकारीका सञ्चालक फरार

२५ हजारभन्दा बढी वचतकर्ताको रकम हिनामिना गरेर काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन् । वचतकर्ताले लामो समयदेखि वचत फिर्ता माग्दा पनि नदिई वसेका उनीहरु शुक्रवारदेखि ...

बचतकर्ताको रकम लिएर गौतमश्री सहकारीका सञ्चालक फरार

संघीय राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् । सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको भन्दै सहकारी संस्थाका सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले ग

गौतमश्री सहकारी : सञ्चालक फरार, बैंकले गर्‍यो सिल

काठमाडौंको गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरी फरार भएपछि सहकारी पीडितले सहकारी विभाग गुहारेका छन् ।