३१ वैशाख, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरियो । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानको पहिलो उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापा बने । प्रतिष्ठानले २०७३ सालमा बनाएको एक्सन प्लानमा दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट बनाउने उल्लेख […]