भारतमा हालै भएका उपचुनावहरूमा राम्रो परिणाम आएपछि भारतीय जनता पार्टीले सन् २०२२ मा पाँचवटा राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि रणनीति बनाएको छ ।
उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा विधानसभा निर्वाचन हुन लागेको छ ।
भाजपाका शीर्ष नेताहरू यस विषयमा मन्थन गरिरहेका छन् । आइतवार दिल्लीमा भएको पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकमा पनि यस विषयमा मन्थन भयो । भाजपालाई महंगी, बेरोजगारी र कोरोनाले भाजपाको विजयरथ रोक्न सक्छ ।
कोरोनाको समयमा देखिएका समस्याबाट राहत दिएमा जनताले भाज...