आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि गण्डकी प्रदेशमा प्रमुख दलबाट ३ जना महिला उम्मेदवारमात्रै चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रमुख दलले नै महिला उम्मेदवारलाई प्राथमिकता नदिएका हुन् । निर्वाचन आयोगका अनुसार गण्डकीबाट प्रतिनिधिसभामा १ सय ९६ जनाको उम्मेदवारी परेकामा स्वतन्त्र सहित साना पार्टीबाट २३ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । तर, प्रमुख दलको तर्फबाट भने नेकपा एमालेले मात्रै तीन महिलालाई प्रतिनिधिसभातर्फ उम्मेदव